Skip to main content

Posts

Showing posts from November, 2011

Supet Hit Collection - One of a kind sarees!

Kantipur Saptahik Mid Page Model

Nepali Model - विनिता घिमिरे

बिर्तामोड झापाकी २० वर्षिया विनिता घिमिरेले मोडलिङ गर्न थालेको ५ वर्ष भयो। झापामै सम्पन्न एउटा फेसन शोमा क्याटवाक गर्दै उनले यो यात्रा प्रारम्भ गरेकी हुन्। वर्ष २०६५ मा काठमाडौंमा सम्पन्न मिस टिनमा भाग लिएपछि उनको मोडलिङ यात्राले  गति लियो। यो क्रममा विनिताले करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिन्। चाउचाउ, हर्बल क्रिम तथा स्वास्थसम्बन्धी जनचेतना जगाउने विज्ञापनमा पनि उनले मोडलिङ गरिन्। ५ फिट ४ इन्च अग्ली विनिताले चलचित्र 'मन परेपछि' मा अभिनय  गर्दै चलचित्रको यात्रासमेत प्रारम्भ गरेकी छिन्। उक्त चलचित्रमा विनिताले नायिकाको बहिनीको भूमिका निर्वाह गरेकी छिन्। यसैबीच तिहारपछि छायांकन प्रारम्भ हुने दीवाकर भट्टराई निर्देशित नयाँ चलचित्र 'मेरो जीवनसाथी' मार्फत विनिता नायिकाका रूपमा  डेब्यू गर्दैछिन्। 'मोडलिङमार्फत आत्मविश्वास बढेको छ, विनिता भन्छिन्— 'चलचित्रमा नायिकाका रूपमा स्थापित हुने कुरामा विश्वस्त छु।' 

Nepali Model Lashmi Subba | लक्ष्मी सुब्बा

सुन्दर नगरी धरानकी आकर्षक युवती हुन्— लक्ष्मी सुब्बा। सुन्दरतासँगै उनको शिक्षा पनि गाँसिएको छ। धरान उच्च माविमा बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत २० वषर्ीया सुब्बाको सुर मोडलिङमा जम्ने छ। बाटोमा हिँड्दा उनीसँग नजर जुधाउनेहरूको कमी हुँदैन। सुब्बा दोस्रो मिस पूर्वाञ्चलकी फस्ट रनर्सअप पनि हुन्। उनी कोरियोग्राफी पनि गर्छिन्। धरान ६, देशीलाइनकी स्थायी बासिन्दा लक्ष्मीले भर्खरै धरान जेसिस तथा विजयपुर उच्च माविमा सम्पन्न फेसन शोको कोरियोग्राफीरको जिम्मेवारी पनि सम्हालेकी थिइन्। ५ फिट ३ इन्च अग्ली लक्ष्मीको शारीरिक बनोट ३२हृ२४हृ३६ छ। अहिलेसम्म म्युजिक भिडियोमा काम नगरेकी सुब्बा सेलेक्टेड म्युजिक भिडियोमा मात्र अभिनय गर्ने बताउ ँछिन्। फुर्सदमा फेसन शो र डिजाइनसम्बन्धी ज्ञान लिन मन लाग्छ उनलाई। उनको हालसम्म ब्वाइप|mेन्ड छैनन्। खुलस्त धारणा राख्ने सुब्बा भन्छिन्- 'यौनसम्पर्क त विवाहपछिको कुरा हो नि !'

Anita Lamichane [अनिता लामिछाने]

भर्खरै १७ सकेर १८ मा लाग्दैछिन् अनिता लामिछाने। थानारोड, दमककी अनिता ५ फिट ४ इन्च अग्ली छिन्।  शारीरिक बनावट ३२ह२८ह३२  की अनिता हँसिली छिन्। केशलाई हल्का ब्राउन साइनिङ दिएकी अनितालाई उनको दाहिनेपट्ट िखप्टिएको दाँत पनि खुबै सुहाएको छ। कक्षा ११  मा अध्ययनरत अनिता राम्रो म्युजिक भिडियोमा अफर आए स्वीकार गर्न तयार छिन्। डान्स गर्न पनि खुब मन पर्छ उनलाई। उनीसँग नजर  जुधाउने पुरुषको कमी छैन। अनिता भन्छिन्- 'तर म उनीहरूको नजर कहिल्यै फर्काउँदिनँ।' उनलाई आफ्नो आँखा खुबै मन पर्छ। उनलाई  पुरुषहरूको पर्सनालिटीले मनैदेखि तान्ने गरेको छ।  भविष्यमा उनको मोडलिङमा जम्ने सुर छ। के-ले के-ले मलाई साथ दिएको छैन, उनले  भनिन्। फुर्सदको समयमा उनी टेलिभिजन हेर्न रुचाउँछिन् भने घुम्न पनि निस्किन्छन्। नेपाली सेलिबि्रटीमा माल्भिका सुब्बा र आर्यन सिग्देल  उनका आदर्श हुन्।

Anupama Aura Gurung | Biography

Anupama Aura Gurung (born 16 August 1988) is Miss Nepal Earth 2011.[1] She will represent Nepal in Miss Earth 2011 which will be held on 12 November 2011 in Pattaya, Thailand. Early life Anupama Aura Gurung, real name Anupama Gurung, was born in 16 August 1988, Singapore to a Gurkha - General Major and lived in Singapore till she was 21. Gurung spent her secondary school years at Geylang Methodist Secondary School where she was vice-captain of the softball team. She enjoys public speaking and hosting events. She manages to speak English fluently, Nepali conversationally and some Mandarin. She completed her nursing diploma in Nanyang Polytechnic in Singapore and is now pursuing her BBA from Islington College (formerly known as Informatics) Nepal where her major is in Business. An ambitious being, she had set her mind to become an entrepreneur at age of 15. In the future, she strives to becoming a business tycoon, one who drives the country's economy and create job opportunit...

Biography : Nepali Beauty queen | Malina Joshi | Miss Nepal | Bikini photos

Malina Joshi, 23, was crowned the Lux Hidden Treasure Miss Nepal 2011 amid a special function organised at Tribhuvan Army Club in the Capital on Tuesday. Malina (Contestant no 7), an origin of Sunsari district, is an MBA graduate. Anupama Gurung, 22, became the first runner up and 24-year-old Sarina Maskey settle for the second runner up among the 19 contestants vying for this year’s beauty pageant. Likewise, Manisha Bista was secured the third runner up Neha Poudel the fourth runner up. A student, her subject of specialization is marketing and would like to work in the field of advertising. Her hobby is just to dance only, likes to watch cricket and loves to eat Rajma (bean curry) and rice. She is persistent and determined about what she wants from life. She was among the top five finalists in Miss Angel 2010 contest and won the Miss Intellect title award. Her major strength is not to stop trying. Always feels that she could do better and reach greater heights in life. She has jo...

Sahana Bajracharya | Nepalese beauty queen | Biography | Bikini Photos Gallery

Sahana Bajracharya  is a  Nepalese   beauty queen ,  TV anchor ,  model  &  media personality . She was crowned as  Miss Nepal 2010 1st Runner Up & Miss Nepal Earth 2010. She was also the host of  Mega Model  Season 2 the spin-off of  America's Next Top Model . Biography Sahana Bajracharya was born on 15 August 1986 in Kathmandu, Nepal. She did her education from St. Marys School and college through Weigan and Leigh College. Miss Nepal Sahana Bajracharya was crowned as Miss Nepal 2010 1st Runner Up on 1 September 2010 and later She competed on Miss Earth 2010 on 4 December 2010. Even, before she competed on Miss Nepal beauty pageant she was already a media personality who did TV hosting for shows like Mega Model Season 2, Yugantar and works for Image Channel. In 2008, she competed on Miss Nepal 2008, but later the pageant got cancelled by the female-maoists prot...