सेक्स भगवानको बरदान - मोडल सोनियाँ चौधरी

१० कक्षा पढ्दा पढ्दै मोडलिङमा लागेकी थिईन सोनियाँ । उनले मोडलिङ यात्रा थालेको दुई वर्ष भयो । सोनियाँको बुझाईमा मोडलिङ पेशा ब्यबसायी हुँदैछ । यही पेशालाई निरन्तता दिएर एक दिन सुपर मोडले बन्ने योजना पनि उनले सुनाईन् । काठमाडौंमा बसेर होला । उनको बोलीमा थारु लवाज आउँदैन,’तर म घरमा बुबा आमासँग थरु भाषामै कुरा गर्छ नी ।’ सोनियाँले हाँस्दै भनिन् । आफ्नो परिबारसँगै राजधानीको नारायणथानमा बस्दै आएकी उनी आजकालका युवतीलेब्वाईफ्रेन्ड बनाउनु स्वभाविकै हो भन्छिन् ।
यौन बारे खुलेर बहस गर्नु पर्छ भन्ने यी मोडल सेक्स बारे भन्छिन्,’ सृष्टिको निरन्तरताको लागि भगबारले दिएको बरदान सेक्स हो ।’ सोनियाको अनलाइन खबरले लिएको केही फोटो हरु हेर्नुहोस !