Anita Lamichane [अनिता लामिछाने]



भर्खरै १७ सकेर १८ मा लाग्दैछिन् अनिता लामिछाने। थानारोड, दमककी अनिता ५ फिट ४ इन्च अग्ली छिन्।  शारीरिक बनावट ३२ह२८ह३२  की अनिता हँसिली छिन्। केशलाई हल्का ब्राउन साइनिङ दिएकी अनितालाई उनको दाहिनेपट्ट िखप्टिएको दाँत पनि खुबै सुहाएको छ। कक्षा ११  मा अध्ययनरत अनिता राम्रो म्युजिक भिडियोमा अफर आए स्वीकार गर्न तयार छिन्। डान्स गर्न पनि खुब मन पर्छ उनलाई। उनीसँग नजर  जुधाउने पुरुषको कमी छैन। अनिता भन्छिन्- 'तर म उनीहरूको नजर कहिल्यै फर्काउँदिनँ।' उनलाई आफ्नो आँखा खुबै मन पर्छ। उनलाई  पुरुषहरूको पर्सनालिटीले मनैदेखि तान्ने गरेको छ।  भविष्यमा उनको मोडलिङमा जम्ने सुर छ। के-ले के-ले मलाई साथ दिएको छैन, उनले  भनिन्। फुर्सदको समयमा उनी टेलिभिजन हेर्न रुचाउँछिन् भने घुम्न पनि निस्किन्छन्। नेपाली सेलिबि्रटीमा माल्भिका सुब्बा र आर्यन सिग्देल  उनका आदर्श हुन्।