Skip to main content

Mr& Miss South Asia Canada 2011

मिस साउथ एसिया क्यानाडा २०११ प्रतियोगिता मा भाग लिएकी नेपाली क्यानेडियन दुइ बहिनी सु.श्रीं नेहा मिश्र र सु.श्रीं निति मिश्रले मिस क्याटवाक को उपाधी जितेकी छिन|

अर्की प्रतियोगी सु.श्री स्रिटी के.सी.भने उत्कृष्ट पांचमा परेकी थिइन|

त्यसै गरी स्वेच्छा पोखरेलको पनि राम्रो प्रस्तुति थियो|टोरोन्टोनेपाल डट कम सबै प्रतियोगी हरु लाइ हर्दिक बधाइ व्यक्त गर्दछ साथै मिस्टर साउथ एसिया क्यानाडा २०११ मा नेपाली पुरुषहरु को सहभागिता नभएकोले यस्ता प्रतियोगितामा नेपाली पुरुष हरु लाइ पनि मिस्टर साउथ एसिया क्यानाडा २०१२ मा सहभागी हुन अनुरोध छ|